Tuesday, January 20, 2015

धत्!

धत्! तेरो भागय
तलाई मगन्ते ले पनि भिख दिएछ्
धत्! तेरो कर्म
तलाई अरिखाने ले नि अराएछ्
धत्! तेरो नियति
तलाई चोर ले नि पाले राखेछ
धत्! तेरो पखन्डि
अधर्मी ले महायज्ञ डाकी तलाई नै पन्डित राखेछ
धत्! तेरो इज्जत्
बेबिचारी ले तलै उस्को हितैसी भनेछ
धत्!
तेरो भागय र तैले पाउने भिख्
तेरो कर्मा र तैले गरेको काम्
तेरो नियति, पखन्ड र तेरो इज्जत

Saturday, January 17, 2015

बृस्टी


हिलो पन्छाएर

कोमोल टिप्छु भन्ने सोचे

तर नजिक नपुग्दै हिलोमै गडियो

शिशिर आउछ र

सहझै बहिरा निस्किन्छु जस्तो लाग्थ्यो

तर बृस्टी दोहोरियो

त्यो सुन्दर थियो

टिप्ने सहस गर्न

उस्को सुन्दरता नै काफी थियो

बस्न कस्तो थियो कुन्नी ?

हिलो छिचोल्नै गाह्रो पर्‍यो

बस्न कस्तो थियो कुन्नी ?

हिलो छिचोल्नै गाह्रो पर्‍यो!!

Suresh Poudel
Dhaka, Bangladesh

लठ्ठिएका हृदय

लगाम कस्छु ,परिधी घेर्छु

तर वरालिन्छ इछ्याहरु


नियन्तृत होस भन्छु सपनl


तर भात्काउछ यो सिमाहरु


नियम वुन्छु, बिधी सिकाउछु


तर बुझ्दैनन कल्पनाहरु


आच्कल मान्छेको मन सारो हुन्छ भन्छु


तर, 


पताउदैनन मेरा जस्ता लठ्ठिएका हृदयहरु

Suresh Poudel
Dhaka, Bangladesh

Wednesday, January 14, 2015