Saturday, January 17, 2015

लठ्ठिएका हृदय

लगाम कस्छु ,परिधी घेर्छु

तर वरालिन्छ इछ्याहरु


नियन्तृत होस भन्छु सपनl


तर भात्काउछ यो सिमाहरु


नियम वुन्छु, बिधी सिकाउछु


तर बुझ्दैनन कल्पनाहरु


आच्कल मान्छेको मन सारो हुन्छ भन्छु


तर, 


पताउदैनन मेरा जस्ता लठ्ठिएका हृदयहरु

Suresh Poudel
Dhaka, Bangladesh

No comments:

Post a Comment