Showing posts with label Literature. Show all posts
Showing posts with label Literature. Show all posts

Tuesday, January 20, 2015

धत्!

धत्! तेरो भागय
तलाई मगन्ते ले पनि भिख दिएछ्
धत्! तेरो कर्म
तलाई अरिखाने ले नि अराएछ्
धत्! तेरो नियति
तलाई चोर ले नि पाले राखेछ
धत्! तेरो पखन्डि
अधर्मी ले महायज्ञ डाकी तलाई नै पन्डित राखेछ
धत्! तेरो इज्जत्
बेबिचारी ले तलै उस्को हितैसी भनेछ
धत्!
तेरो भागय र तैले पाउने भिख्
तेरो कर्मा र तैले गरेको काम्
तेरो नियति, पखन्ड र तेरो इज्जत