Saturday, January 17, 2015

बृस्टी


हिलो पन्छाएर

कोमोल टिप्छु भन्ने सोचे

तर नजिक नपुग्दै हिलोमै गडियो

शिशिर आउछ र

सहझै बहिरा निस्किन्छु जस्तो लाग्थ्यो

तर बृस्टी दोहोरियो

त्यो सुन्दर थियो

टिप्ने सहस गर्न

उस्को सुन्दरता नै काफी थियो

बस्न कस्तो थियो कुन्नी ?

हिलो छिचोल्नै गाह्रो पर्‍यो

बस्न कस्तो थियो कुन्नी ?

हिलो छिचोल्नै गाह्रो पर्‍यो!!

Suresh Poudel
Dhaka, Bangladesh

No comments:

Post a Comment