Tuesday, March 31, 2015

अदृस्य कोही

म मेरै लागी जलिरहेछु
तिमी तिम्रै लागी जलिरहेछौ
उ उस्कै लागी जलिरहेछ्
अदृस्य कोही 
सलाई काटी ले खोरी घोटिरहेछ
आगो को लाप्का मा घिउ तेल थपिरहेछ
मात्र जलन देखी बेखुशी उ
आगो को लाप्क खोजिरहेछ
सलाई काटी ले खोरी घोतेर 
उस्ले
आगो को लाप्क खोजिरहेछ



Friday, March 27, 2015

तिम्रो मन


बगैचा मा डुल्ने तिमी

चुटिएको गुलाबले तिम्रो मन किन छुन्थियो

आकाशमा उड्ने तिमी

पृथिबिमा हिडौ भन्दा तिम्रो मन किन मान्थ्यो

बसन्तमा रम्ने तिमी 

गृश्ममा सङ्है घुमौ भन्दा तिमीलाई किन हुन्थ्यो

समुन्द्र्मा खेल्ने तिमी 

पोखरी मा सिमित हुँदा तिम्रो मन किन मान्थ्यो 


सुरेश पौडेल
ढाका बाङ्लादेश 

Tuesday, March 17, 2015

A decade without thy


A decade without thy

Held my wings; to stop me fly

A decade without thy

Left me in cold; to make me cry

A decade without thy

Stole my courage; to make me feel shy

A decade without thy

Blurred my vision; to see me with my inner eye

Saturday, March 7, 2015

रिङ्ग


रिङ्ग हराउदा खुज्ली हराउछ भन्छन

सोच्दै छु कतै एस्ले दुइटा अर्थ दिन्छ 

आच्कल रिङ्ग बेला बेला आउछ र हराउछ


सङ्सङै आउछ खुज्ली;रिङ्ग सँग त्यो हराउछ


कहिले सानो आकरको 


जो काटीकुटी कान्छी औंलामा अटाउछ


कहिले अली ठुलो 


माझि औंलामा अटाउछ 


कहिले आझै ठुलो 


जो बुढी औंला भरीको हुन्छ 


अरु चिज भन्दा रिङ्ग अनौठो लाग्न थालेको छ 


किनकी त्यो आच्कल थाहा नै नदिकन आउछ 

र थाहा नै नपाई हराउछ


अझ अनौठो छ खुज्ली 


जो रिङ्ग साथै आउछ


रिङ्ग ठुलो हुँदा बेसी खुज्ली लाग्छ 


रिङ्ग सानो हुँदा सानै खुज्ली हुन्छ 


तर त्यो रिङ्ग साथै आउछ 


रिङ्ग साथै हराउछ २