Monday, February 18, 2019

आच्कल् बासुरि बज्दैन

मेरो देश् मा
आच्कल् बासुरि बज्दैन
तेस्ले हृद् य् को छेउबाट्
बग्ने तरङ बोक्थ्यो
मधुर् हुन्थियो
बेचैन् मन् को भाका बोल्थ्यो
दुनिया बिउझ्अ उथ्यो
भिर् पाखा, गाउ घर् गुन्झ्अ उथ्यो
तर, आच्कल् बासुरि बझ्दैनन्
बरु डम्फु बज्छन्
अर्कै लय हाल्छन्
ठुल डम्फु हुन् भने
ठुलो कोकोहोलो
साना हुन् भने सानै
आफु भित्र भरिय्एको
हावा को आयतन् को सापेछ् मा
डम्फु बज्छन्
कोकोहोलो मच् उन्छन्
मधुर् बसुरि को धुन् बिर्सौन्छन् (2)

No comments:

Post a Comment