Friday, March 27, 2015

तिम्रो मन


बगैचा मा डुल्ने तिमी

चुटिएको गुलाबले तिम्रो मन किन छुन्थियो

आकाशमा उड्ने तिमी

पृथिबिमा हिडौ भन्दा तिम्रो मन किन मान्थ्यो

बसन्तमा रम्ने तिमी 

गृश्ममा सङ्है घुमौ भन्दा तिमीलाई किन हुन्थ्यो

समुन्द्र्मा खेल्ने तिमी 

पोखरी मा सिमित हुँदा तिम्रो मन किन मान्थ्यो 


सुरेश पौडेल
ढाका बाङ्लादेश 

No comments:

Post a Comment