Monday, September 29, 2014

त्यो कस्तो पोखरी ?

Suresh Poudel










त्यो पोखरी 
पानी भरी छ
मुहान देखी टुटी-टुटी सम्म
पाइप बिछैएको 
तर  पानी ओरली Jhardaina

निर्मल भनेर झायली पिटाइएको 
सबैको हो भनि pratinidhi
माछा( भ्यगुत) रखिएको 

दामी रैन्बो ट्रौट्
कत्ले, भातरलक्,
स्यङि, जुङे
बाम्, 
बुदुन, झिङे
 र अरु अमुक अमुक्
माछा( भ्यगुत) haru

त्यो पोखरी 
मुहानबाट तल पानी 
झार्ला झारला जस्तो
देख्दा भिरलो 
पाईप बिछएको 
टुटी टुटी म पानी झार्छ
 भनेर झ्याल्ली पिटाएको 

थरी थरी (६०१) माछ!(भ्यगुत) सज!एको 
तर पानी आल्झिएको,
 त्यो anautho euta पोखरी कस्तो ?   

No comments:

Post a Comment