Suresh Poudel |
त्यो पोखरी
पानी भरी छ
मुहान देखी टुटी-टुटी सम्म
पाइप बिछैएको छ
पाइप बिछैएको छ
तर पानी ओरली Jhardaina
निर्मल भनेर झायली पिटाइएको छ
सबैको हो भनि pratinidhi
माछा( भ्यगुत) रखिएको छ
दामी रैन्बो ट्रौट्
कत्ले, भातरलक्,
स्यङि, जुङे
बाम्,
बुदुन, झिङे
र अरु अमुक अमुक्
माछा( भ्यगुत) haru
त्यो पोखरी
त्यो पोखरी
मुहानबाट तल पानी
झार्ला झारला जस्तो
झार्ला झारला जस्तो
देख्दा भिरलो
पाईप बिछएको
टुटी टुटी म पानी झार्छ
भनेर झ्याल्ली पिटाएको छ
थरी थरी (६०१) माछ!(भ्यगुत) सज!एको
तर पानी आल्झिएको,
त्यो anautho euta पोखरी कस्तो ?
No comments:
Post a Comment