आफ्नो मुटु आफैलाई
किन आज वोझ भयो
खुशी भन्ने चिज
झन ब्रहमन्ड्को खोज भयो
हासेरै बच्ने इछ्या मेरो
निमेशमै टुटी गयो
आफ्नै आखाको नानी आज
सन्सार छेक्ने पर्द बन्यो
मान्छेहरु को भिड भित्र
एउटा मान्छे एक्लो पर्यो
निस्टुरिले साथ छोडिदिदा झनै
समाजले उस्को सेखी झार्यो
हृद्य को सनो टुक्र
मलाई छादी कहाँ गयो
मन्छे मन्छेको को यो शहर
मलाई वने सुन्ने भयो
Suresh Poudel
Dhaka, Bangladesh
Its quite good suresh ji... Impressed with ur literary vision n words....keep writing...
ReplyDeleteThank you Mahendra ji.... i need your open suggestion to make it better and to keep writing
ReplyDelete