मेरो देश् मा
आच्कल् बासुरि बज्दैन
तेस्ले हृद् य् को छेउबाट्
बग्ने तरङ बोक्थ्यो
मधुर् हुन्थियो
बेचैन् मन् को भाका बोल्थ्यो
दुनिया बिउझ्अ उथ्यो
भिर् पाखा, गाउ घर् गुन्झ्अ उथ्यो
तर, आच्कल् बासुरि बझ्दैनन्
बरु डम्फु बज्छन्
अर्कै लय हाल्छन्
ठुल डम्फु हुन् भने
ठुलो कोकोहोलो
साना हुन् भने सानै
आफु भित्र भरिय्एको
हावा को आयतन् को सापेछ् मा
डम्फु बज्छन्
कोकोहोलो मच् उन्छन्
मधुर् बसुरि को धुन् बिर्सौन्छन् (2)
आच्कल् बासुरि बज्दैन
तेस्ले हृद् य् को छेउबाट्
बग्ने तरङ बोक्थ्यो
मधुर् हुन्थियो
बेचैन् मन् को भाका बोल्थ्यो
दुनिया बिउझ्अ उथ्यो
भिर् पाखा, गाउ घर् गुन्झ्अ उथ्यो
तर, आच्कल् बासुरि बझ्दैनन्
बरु डम्फु बज्छन्
अर्कै लय हाल्छन्
ठुल डम्फु हुन् भने
ठुलो कोकोहोलो
साना हुन् भने सानै
आफु भित्र भरिय्एको
हावा को आयतन् को सापेछ् मा
डम्फु बज्छन्
कोकोहोलो मच् उन्छन्
मधुर् बसुरि को धुन् बिर्सौन्छन् (2)
No comments:
Post a Comment