साथी!
तिमी त्यो नआवोस भन्थ्यौ
तर त्यो आयो
फेरी एक पटक आयो
साउनको खहरेजस्तो
तर त्यो आयो
फेरी एक पटक आयो
साउनको खहरेजस्तो
त्यो आयो
गड्गडाएर आयो
तिम्रो नजिक आयो
ठिङ उभियो
ठिङ उभियो
हाँस्यो, एक्लै हाँसेन
उश्ले दुनिह हसयो
उश्ले दुनिह हसयो
अफ्सोच!
त्यो आयो, निचिक्क हास्यो
दुनियाँ हसयो
तिमी हास्न सकेनौ
तिम्रो मुस्कान हरायो
तिम्रो खुशी बगायो
सुरेश पौडेल
काठमाडौं
दुनियाँ हसयो
तिमी हास्न सकेनौ
तिम्रो मुस्कान हरायो
तिम्रो खुशी बगायो
सुरेश पौडेल
काठमाडौं
No comments:
Post a Comment